ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेयर बजारमा दोहोरो अंकको गिरावट, साढें ४ अर्बको कारोबार


एबीसी / संवाददाता
२१ पुस २०७८, बुधबार   ५ : ५५   बजे

काठमाडौं । पछिल्ला तीन दिन उच्च अंकले उकालो लाग्दै आएको शेयर बजारमा बुधबार दोहोरो अंकको करेक्सन आयो उतार चढावबीच बजार परिसूचक नेप्से ३० अंकले ओरालो लागेर २६ सय ४९ मा आएर थामियो । सुरुवाती समयमा सकारात्मक रहेर २७ सयसम्म पुगेको नेप्सेको बृद्धि धेरै समय टिक्न नसकेको हो । कारोबार भने सुधारिएर साढें ४ अर्ब नाघ्यो । जलविद्युत र वित्त समूह बाहेक अरु सबै समूह ओरालो लागे ।

निर्जीबन बीमा समूहमा सबैभन्दा उच्च २ सय अंक माथिको गिरावट आयो । लघुवित्त समूह पनि सय अंक बढीले ओरालो लाग्यो । अरु पनि अधिकांश समूह दोहोरो अंकले ऋणात्मक रहे ।यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३६ कम्पनीको साढें ९५ लाख कित्ता शेयर ४ अर्ब ६२ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ३४ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा ५२ को बढ्यो भने ४ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आङ्देम्बेले प्रधानमन्त्री शाहलाई बुझाए नौबुँदे ध्यानाकर्षणपत्र

नेपालको संकटमा विश्वको ऐक्यबद्धता, राहतदेखि उद्धारसम्म बढ्यो सहयोग

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu