काठमाडौं । कबड्डी ४ फिल्मकी नायिका मिरुना मगर र आरोपी फुर्बा तामाङबीच आआफ्नो गल्ती स्वीकार्दै समझदारी भएको छ ।
‘कबड्डी ४’ फिल्मका टीम र फुर्वाका अभिभावक तथा अभियन्ताहरुको रोहवरमा दुई पक्षबीच सहमति भएको हो । सहमतिपत्रमा फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्