ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको ध्यानआर्कषण गराउदैँ, एमालेले उम्मेदवार चयन गर्न दियो नयाँ निर्देशन


एबीसी न्यूज
३ माघ २०७४, बुधबार   २ : ३५   बजे

काठमाडौं,३ माघ । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनलाई तोकेको समयमा गर्न सबै प्रक्रिया तत्कालै पुरा गर्न सरकार र निर्वाचन आयोगको ध्यानकर्षण गराएको छ । पार्टी कार्यलय धुम्बाराहीमा कार्यवहाक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा बसेको स्थायी कमिटि बैठकले निर्वाचन गराउन भईरहेको ढिलाईप्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।


‘प्रदेश प्रमुख र अस्थायी तोक्न भईरहेको ढिलाईले राष्ट्रिय सभाको निर्वाचनलाई प्रभावित पार्न, अन्यौल बढाउन खोजिदैछ, तोकेको मितिमा गर्न त्यसलाई पुरा गर्नुपर्ने प्रक्रिया सबै पुरा गर्न निर्वाचन आयोग र सरकारलाई ध्यानकर्षण गराउने निर्णय भएको छ ।’

बैठकपछि एमाले सचिव योगेश भट्राईले जानकारी दिए । यसैगरी बैठकले प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनमा भुगोल र समुदाय छुटेकाले राष्ट्रिय सभा निर्वाचनका लागी उम्मेदवार चयन गरी पठाउदा विशेष ध्यानदिन मातहतका कमिटिलाई निर्देशन समेत दिएको छ ।

यसैगरी एमालेले काम चलाउ बनिसकेको सरकारले आर्थिक सहयोगको नाममा लगातार पैसा बाडिरहेको र विभिन्न तहमा दरवन्दी श्रृजना गर्ने सरुवा बढुवा जस्ता काम गरेकोले आपत्ति समेत जनाएको छ । संचारकर्मीकोले सोधेको प्रश्न सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न आफुहरु सगं कुनै छलफल नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौंमा आज पनि वर्षा : दिउँसोपछि झन् बढ्ने सम्भावना

अविरल वर्षाले देशभर सडक अस्तव्यस्त : मध्यपहाडी लोकमार्गदेखि अरनिको राजमार्गसम्म अवरुद्ध

सम्बन्धित

टौदोलमा डेरा फोडेर चोरी : चार पक्राउ, नगददेखि ल्यापटप र मोबाइलसम्म बरामद

मन्दिरबाहिर हरायो जुत्ता, काम लाग्यो च्याटजिपिटी : सयौँ जुत्ताबीच एआईले यसरी खोज्यो जोडी

स्मार्ट प्रहरीको सपना : प्रविधि भित्र्याएर मात्र नागरिकको विश्वास जितिँदैन

डलर स्थिर, युरो र पाउन्ड बढे : यस्तो छ सोमबारको विदेशी मुद्रा विनिमयदर

कुटपिटबाट घाइते औषधि व्यवसायीको मृत्यु, जाजरकोटमा पाँच जना पक्राउ

बालेन सचिवालयको दबाब अस्वीकार गर्दै टेलिकमले एकीकृत टेन्डरबाटै बिलिङ प्रणाली खरिद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu