ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तरङ्गभित्रको अडियो सार्वजनिक


एबीसी / संवाददाता
२७ असार २०७९, सोमबार   २ : ५८   बजे

काठमाडौं, २७ असार । साहित्यकार एवम् पत्रकार विनोद दाहाल वत्सद्वारा विभिन्न व्यक्तित्वहरू माथि लेखिएको एक स्तरीय विश्लेषणयुक्त पुस्तक “अन्तरङ्ग” (केही अग्रणी व्यक्तित्वहरूसँगको विमर्श) एक समारोहबीच सार्वजनिक भएपछि उक्त पुस्तकमा विभिन्न व्यक्तिहरूको विषयमा लिखित उहाँहरूका सम्पूर्ण विवरण उहाँहरूले आ-आफ्ना क्षेत्रमा देशको निमित्त के के योगदान दिनुभयो ।

उहाँहरूको विषयमा एक एक गर्दै आफ्नो अमूल्य समय लगाएर साहित्यकार एवं पत्रकार विनोद दाहालले लेख्नु भएको कृति ‘अन्तरङ्ग’ पुस्तकभित्र साहित्यकार, गीतकार, कवि, गायक, चित्रकार, कलाकार, चित्रकार, हाइकुकार, उपन्यासकार बहुआयामिक व्यक्तित्व सुरेन्द्र महर्जन ‘अमर’ को विषयमा लिखित अन्तरङ्गभित्रका एक व्यक्तित्व उहाँको विषयमा लिखित अन्तरङ्गको अडियो सार्वजनिक भएको छ । पुस्तक अन्तरङ्गभित्र ‘अमरताको चाहना राख्ने स्रस्टा सुरेन्द्र महर्जन अमर विषयमा लिखित लेखको सुमधुर उद्घोषण रुपा अकौलियाले गरेकी छिन । ओएसनेपालको तर्फबाट अडियो बनाएर वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को सम्मान स्वरुप सहयोग गरेको ओएसनेपालको तर्फबाट विवेक कार्कीले बताउनु भयो ।

अडियो अमर म्युजिकको युटुव च्यानलबाट सार्वजनिक भएको हो । अन्तरङ्ग पुस्तकभित्र सुरेन्द्र महर्जन ‘अमर’ , डा. अर्जुनदेव भट्ट, ओमप्रसार कोइराला, कलानिधी, खडनन्द, खेम दाहाल, डा. डिआर उपाध्याय, तारा बहादुर कुँवर, तेजप्रकाश बानीयाँ, दुर्गा भमरकोटे, धनविक्रम सिंह, पुरुषोत्तम दाहाल, पुष्पमान अमात्य, प्रतापराज वन्त, माधव रेग्मी, रञ्जुश्री पराजुली, लेखनाथ पोखरेल, वियोगी बुढाथोकी, डा. विष्णु के. सी, शम्भू कोइराला, हरिभक्त सिग्देल ‘महेश’ आदि एकाइस जना विशिष्ट व्यक्ति रहनु भएको छ । पुस्तक मुक्तिनाथ दर्शन साहित्य समाज नेपालबाट प्रकाशित भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group