ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा निर्वाचनका लागि मतदाताको प्रारम्भिक नामावली प्रकाशन (नामसहित)


admin
७ माघ २०७४, आइतबार   २ : १४   बजे

काठमाडौं, ७ माघ । निर्वाचन आयोगले आगामी माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदाताको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । प्रदेशसभा सदस्य समेत मतदाता रहेको निर्वाचनमा उनिहरुले सपथ लिई नसक्दै आयोगले नामावली सार्वजनिक गरेको हो । जसमा सपथ नलिएका तथा लिन नआएकाको नाम समेत प्रकासित छ ।

मतदाताको नामावली प्रदेशगत रुपमा निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशन गरिएको आयोगले जनाएको छ । सातै प्रदेशमा प्रकाशन भएको नामावलीप्रति दाबी विरोधका लागि आज साँझ ५ बजेसम्मको समय दिइएको छ ।

 

प्राप्त उजुरीमाथी छानविन गरी भोली साँझ ५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरी माघ १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, १५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र माघ २४ गते बुधबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने गरी राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यतालिका तयार पारेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख एवं प्रदेश सभाका सदस्य मतदाता रहने व्यवस्था छ ।

यस निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एक हजार ५ सय ६ जना तथा प्रदेशसभाका ५ सय ५० सदस्य गरी कुल २ हजार ५६ जना मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय हतका प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ । राष्ट्रिय सभा सदस्यका लागि ५६ जना निर्वाचित हुनेछन् ।

 

http://www.election.gov.np/election/np/voterlist-for-national-assembly-election-2074-159.html

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group