ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यवसायी वसन्त पौडेलको हत्यामा संलग्न दुई जना पक्राउ


admin
७ माघ २०७४, आइतबार   ८ : ०८   बजे
(व्यवसायी बसन्त पौडेल)

काठमाडौं, ७ माघ । गत पुस २१ गत गोलि प्रहार गरी हत्या गरिएका रुपन्देहीका बसन्त पौडेल बालुको हत्यामा संलग्न मध्य २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्नमध्ये पदम चौधरी र महेन्द्र भन्ने महिनारायण चौधरीलाई सार्वजानीक गरेको हो । प्रहरीका अनुसार महिनारायणले बालुमाथी गोलि प्रहार गरेका थिए भने पदमले हत्याको सबै योजना बनाएका थिए ।

गोलीप्रहार गर्ने २ जनामध्ये बिबेक फरार हरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुसंग प्रहरीले ९९ हजार नगद सहित हत्यामा प्रयोग भएको लु ४ प १४ नम्बरको मोटरसाईकल, ईटालिइन ९ एमएम पेष्टोल १ थान, कटुवा पेष्तोल २ थान, पेष्तोलमा लाग्ने ९ राउण्ड गोलि कटुवा पेष्तोलमा लाग्ने ५ राउण्ड गोलि समेत बुलेट र हत्याका मुख्य सुटर बिबेकको ज्याकेट एक थान बरामद गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम ज्ञवालीले हत्यामा संलग्न सहित दुर्गा तिवारी र बलु पौडेलको हत्यामा प्रयोग भएको हतियार पनि पक्राउ गरिएको जानकारी दिनुभयो ।

घटना लगत्तै प्रहरीले सिबिआईका बरिष्ठ प्रहरी उपरिक्षक घनश्याम अर्यालको कमाण्डमा अनुसन्धान टोलि बनाएर रुपन्देही पठाएको थियो । सिबिआईले पदम चौधरीलाई चितवनको लोथरबाट र महिनारायणलाई पोखराबाट पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृह मन्त्रालय रहेको स्थानमा परराष्ट्र मन्त्रालयको नयाँ भवन बन्ने

ग्यासको अभाव अन्त्य गरी इन्डक्सन चुलो वितरण गर्न सांसद अधिकारीको माग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Finland Declines Ukraine’s Request for Additional Air Defense Missiles

UK Defense Chief Criticizes Ukraine’s Drone Kill-Points System

नेप्से ९ अंकले घट्यो, साढे ३ अर्बभन्दा बढीको कारोबार

नेप्से परिसूचक ९ अंकले घट्यो

गृह मन्त्रालय रहेको स्थानमा परराष्ट्र मन्त्रालयको नयाँ भवन बन्ने

ग्यासको अभाव अन्त्य गरी इन्डक्सन चुलो वितरण गर्न सांसद अधिकारीको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu