ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरेन्द्र महर्जन अमरको रमझम म्युजिक भिडियो सार्वजनिक


एबीसी / संवाददाता
४ पुस २०७९, सोमबार   ८ : ०२   बजे

काठमाडौं, ४ पुस ।  सुरेन्द्र महर्जन अमरको रमझम म्युजिक भिडियो सार्वजनिक जिन्दगीमा दु:खसुख आउँदै गर्छ साथै जान्छ पनि, दु:खमा मात्रै हैन ,सुखमा मात्रै हैन जिन्दगी जीउन रमाइलो गर्नुपर्छ ।

रमझम रमझम लाग्छ तिमी साथ हुँदा, सुनसान सुनसान लाग्छ तिमी नहुँदा गीतको रचनाकार साहित्यकार सुरेन्द्र महर्जन “अमर” को रचनामा रहेको ‘रमझम रमझम लाग्छ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायिका लुमा स्याङ्बोको सुन्दर आवाजमा रहेको गीतमा संगीत/एरेन्जर राम कार्कीको रहेको छ । भिडियो द लाइफ एक्सप्रेस मुभीबाट निर्माण भएको हो । सार्वजनिक गीतको कलाकारहरूमा करुणा बस्नेत, सोनु परियार, सुमन थापा, आयुष पोखरेलले अभिनय गरेकोमा अथिति कलाकारको रूपमा रोशन कुमार, एल बी लामाको भिडियोमा आगमन भएको देखिन्छ ।

सार्वजनिक म्युजिक भिडियोलाई मुख्य निर्देशक रोशन कुमारले निर्देशन गरेको र रचनात्मक निर्देशक प्रेम बस्यालले गरेको छ । श्रृङ्गारमा कृषा पोखरेलबाट मेकअप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाको काँकडभिट्टा सीमा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ प्रयोग

नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध भएका देशको संख्या १८४ पुग्यो

सम्बन्धित

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu