ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोलाको बगरमा बालिकाको शव फेला


एबीसी न्यूज
११ माघ २०७४, बिहिबार   १० : ११   बजे

खोटाङ, ११ माघ। खोटाङको चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा बालिकाको शव फेला पारिएको छ ।
रुपाकोट मझुवागढी नगरपालिका–१०, पाथेकाकी ८ वर्षीय लुमणी राईको शव बगरमा गाडिएको अवस्थामा फेला परेको हो ।


यहि बुधबार दिउसो करिब १२ बजेबाट हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खोलाको बगरमा गाडिएको अवस्थामा त्यसै राती शव फेला पारिएको प्रहरीले जानकारी दिएको छ ।

हत्या आशंकामा प्रहरीले स्थानका गौमणी राईको १६ वर्षका छोरा जीउधन राईलाई प्रहरीले सोधपुक्षकालागी नियन्त्रणमा छ। पक्राउ परेका राईले बालिका हत्या गरेको स्वीकार गरे पनि हत्याको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राहतको लर्कोमा हराएको रसुवाको आवाज : ‘चामल होइन, अब बाँच्ने आधार चाहियो’ (फोटोफिचरसमेत)

भोटेकोसी बाढीपीडितलाई विदुरले १० हजार कोठा भाडा दिने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राहतको लर्कोमा हराएको रसुवाको आवाज : ‘चामल होइन, अब बाँच्ने आधार चाहियो’ (फोटोफिचरसमेत)

जनकपुरबाट २०० ग्राम खैरो हेरोइनसहित नेपाली र भारतीय नागरिक पक्राउ

भोटेकोसी बाढीपीडितलाई विदुरले १० हजार कोठा भाडा दिने

अबको तीन दिन पनि भारी वर्षाको सम्भावना, दुई सातासम्म पानी पर्ने संकेत

तीजको दर खर्च कटाएर भोटेकोशी बाढीपीडितलाई १९ हजार सहयोग

राष्ट्रिय शोकका बीच आज २३औँ निजामती सेवा दिवस, सबै कार्यक्रम रद्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu