ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश १ मा एमाले र माओवादीले आधा–आधा कार्यकाल मुख्यमन्त्री, सभामुख माओवादी, मुख्यमन्त्रीमा हिक्मत कार्की


ABC NEWS
२४ पुस २०७९, आइतबार   २ : ४६   बजे

 

काठमाडौं २४ पुस । नेकपा एमाले र माओवादी केन्द्रबीच प्रदेश १ मा आधा आधा कार्यकाल मुख्यमन्त्री बनाउने सहमति जुटेको छ।

प्रधाानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सो सहमति जुटेको प्रदेश १ का माओवादी सांसद इन्द्र आङ्बोले नेपालखबरलाई जानकारी दिए।

सहमति अनुसार पहिलो मुख्यमन्त्री एमालेले चलाउने छ । त्यसआधारमा हिक्मत कार्की आजै मुख्यमन्त्री नियुक्त हुनेछन्। यस्तै, माओवादीले सभामुख लिनेछ छ।

केन्द्रमा जुटेको सहमतिबारे ब्रिफिङ भएपछि अहिले प्रदेशका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दिउँसो ४ बजे प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री दाबी गर्ने तयारी रहेको छ।

‘आधा आधा कार्यकाल हुनेगरी मुख्यमन्त्रीमा सहमति भएको छ,’ आङ्बोले भने, ‘सुरुमा एमालेबाट मुख्यमन्त्री बन्नेछन्।’

अहिले केहीबेरपछि मुख्यमन्त्रीकोलाई आवश्यक बहुमत लिएर प्रदेश प्रमुखलाई बुझाउने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu