ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहिले सम्म सिङ्गल नै छु……………..


एबीसी न्यूज
२ फाल्गुन २०७९, मंगलबार   २ : ५६   बजे

नेपाली कलाकारितामा अहिले नायिका तथा मोडल अनिता गिरिको चर्चा बढ्दै गइरहेको छ । ७ वर्ष देखि अनिता यस कला क्षेत्रमा काम गर्दै आएकी छिन । उनी विभिन्न म्युजिक भिडियो, टिभीसि एड, सर्ट फ्लिम हुँदै अब भने ठुलो पर्दामा देखिदै छिन । सानै उमेर देखि कला क्षेत्रमा लागेकी उनी एउटा कुशल कलाकार बन्न जस्तो पनि भुमिका निर्वाह गर्न सक्नु पर्छ भन्ने मान्यता राख्छिन् ।

उहाँसंग गरिएका कुराकानीका केही अंश:

भ्यालेन्टाइन डे तपाईंको लागि कतिको स्पेसल छ ?

मेरो लागि खासै केहि पनि स्पेसल त छैन किनभने म हाल नम्बरी सुनको सुट मै छु।

कस्तो खालको प्रेमीको खोजीमा हुनुहुन्छ तपाईं ?

माया गर्ने जोडिलाई भ्यलेन्टाइन डे नै कुर्नु पर्छ भन्ने छैन। माया गर्ने जोडिलाई जुनैपनी डे स्पेसल डे हो ।

कस्ता खालका प्रेम प्रस्तावहरु आउछ्न ?

दर्जनौ प्रेम प्रस्तावहरु नआएका होइनन् । तर विशेष प्रस्ताव अहिले सम्म नआएको। आइ लभ यु भन्ने शब्द नै सामन्य हुन थाल्यो । तर अहिले सम्म सिङ्गल नै छु।

तपाईंको रोजाईमा कस्तो प्रेमी होस भन्ने चाहानु हुन्छ ?

सबैभन्दा ठुलो कुरा विश्वास हो र धेरै माया गर्ने होस् । सोच पनि एउटै किसिमको होस भन्ने चाहन्छु ।

नायक पल शाहलाई प्रेम दिवसमा कसरी सम्झिन चाहनु हुन्छ ?

आजको दिन मात्र मैले उहालाइ सम्झेकि होइन तर मेरा कयौ अन्तर्वार्तामा उहाँ प्रतीको मेरो भावना र उहालाइ दिने सम्मान दिइ रहेकी हुन्छु । हामी सम्पुर्ण इन्डस्ट्रीनै उहालाइ मिस गरिरहेका छौ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu