ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुम्लाको ६ महिनाको राजश्व ३ करोड ९१ लाख


admin
१४ माघ २०७४, आइतबार   ४ : ०८   बजे

 

काठमाडौं, १४ माघ । जुम्लामा लक्ष्यभन्दा २ प्रतिशत बढी कर उठाइयो । यो वर्ष जुम्लाबाट ८ करोड ४२ लाख ७ हजार रुपैयाँ कर उठ्ने लक्ष्य राखिएको छ ।

करदाता सेवा कार्यालय जुम्लाले ६ महिनामा ३ करोड ९१ लाख राजश्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष ०७३÷०७४ को ६ महिनाको अवधिमा ३ करोड ९१ लाख १९ हजार ९ सय २९ रुपैयाँ ५९ पैसा राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।

कार्यालयले आयकरबाट २ करोड ५३ लाख ७४ हजार ३ सय ८८ रुपैयाँ, बहाल करबाट १७ लाख ३१ हजार ९ सय ८० रुपैयाँ, ब्याजकरबाट १ लाख २४ हजार ३८ रुपैयाँ, मूल्य अभिवृद्धिकरबाट ९५ लाख ११ हजार ४ सय ५ रुपैयाँ, अन्तशुल्कबाट २३ लाख ६ हजार २ सय ३७ रुपैयाँ र शिक्षा सेवा शुल्क ७१ हजार ८ सय ७७ रुपैयाँ कर उठेको जनाएको छ ।

जुम्लामा लक्ष्यभन्दा २ प्रतिशत बढी कर उठाइएको छ । यो वर्ष जुम्लाबाट ८ करोड ४२ लाख ७ हजार रुपैयाँ कर उठ्ने लक्ष्य रहेको कर अधिकृत खडानन्द खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu