ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ महिनामा साढे एक अर्बभन्दा बढि राजश्व असुली


admin
१४ माघ २०७४, आइतबार   ८ : १६   बजे

काठमाडौं, १४ माघ । यातायात ब्यवस्था कार्यालय नारायणी बीरगंज सवारी शाखाले चालु आर्थिक बर्ष २०७४÷२०७५ को ६ महिनामा १ अर्व ६२ करोड ३७ लाख ६२ हजार ७ सय २३ रुपैया राजश्व असुली गरेको छ ।

यातायात ब्यवस्था कार्यालय बीरगंजले चालु आर्थिक बर्ष २०७४÷२०७५ को श्रावण देखी पौष महिना सम्ममा उक्त रकम बिभिन्न शिर्षकबाट उक्त रकम राजश्व असुली गरेको हो । यातायात ब्यवस्था कार्यालय बीरगंजको सवारी शाखाले गत आर्थिक बर्ष २०७३÷२०७४ को ६ महिनाको तुलनामा करिव ११ करोड २७ लाख रुपैया कम राजश्व असुली गरेको हो ।

सवारी शाखाले गत आर्थिक बर्ष २०७३÷२०७४ को ६ महिना १ अर्व ७३ करोड ६४ लाख ७३ हजार ९ सय ५१ रुपैया राजश्व असुली गरेको थियो ।

यातायात ब्यवस्था कार्यालय बीरगंजले सवारी साधन करबाट ३९ करोड ३५ लाख ६३ हजार ९ सय ६५ रुपैया असुली गरेको छ भने सडक निर्माण तथा संभार दस्तुर करबाट १ अर्व ११ करोड ७६ लाख ४८ हजार ८ सय ७२ रुपैया सवारी चालक अनुमती पत्रको ईजाजतपत्र दस्तुरबाट ७ करोड १० लाख १ हजार ३ सय ५६ रुपैया राजश्व असुली गरेको छ भने यातायात क्षेत्रको आम्दानी ४ करोड १५ लाख ४८ हजार ५ सय ३० रुपैया राजश्व असुली गरेको यातायात कार्यालयका सुचना अधिकृत मोहन कार्कीले बताउछन् ।

ग्त आर्थिक बर्षको तुलनामा सिप्रदी ट्रेडिङ्ग जस्ता बस र ट्रक आयात कर्ताहरु मधेश बन्द पछी बीरगंज नाकाबाट गाडी भित्रयाउन छाडेका कारण पनी राजश्व असुलीमा कमी आएको र सब भन्दा राजश्व असुली बढी हुने शिर्षकमा सडक निर्माण तथा संभार दस्तुरबाट बढी राजश्व असुली हुने गरेको सुचना अधिकृत कार्की बताउछन । गत आर्थिक बर्षको तुलनामा कम राजश्व असुली हुनुका प्रमुख कारण बैंकले लगानीको प्रतिशत घटाएको कारण पनी राजश्वमा कमी आएको प्रमुख कारण कार्की बताउछन ।

उता सवारी चालक अनुमती ( लाईसेन्स ) शाखाले चालु आर्थिक बर्ष २०७४÷२०७५ को श्रावण देखी पौष महिना सम्ममा ६ करोड २२ लाख ५२ हजार ५० रुपैया राजश्व असुली गरेको जनाएको छ ।
गत आार्थक बर्षको तुलनामा केही मात्रामा मात्र राजश्व बृद्धीमा सन्तोष जनक रहेको सवारी चालक अनुमती ( लाईसेन्स ) शाखाका सुचना अधिकृत उमेश रेग्मीले बताउछन् ।

लाईसेन्स शाखामा बढी राजश्व असुली हुनुका कारण चालक अनुमती पत्रको नविकरणबाट राजश्व बढी असुली हुने र त्यसमा पनी चालक अनुमती पत्रको म्याद बाहेक ९० दिन नाघेको चालक अनुमती पत्रहरुमा १ सय प्रतिशत राजश्व जरिवाना लाग्ने भएको हुदा नविकरणहरुबाट बढी राजश्व असुली हुने गरेको रेग्मी को भनाई रहेको छ ।

यातायात बिभागले गत महिना देखी अनलाईनबाट फारम भर्ने सरकारी बिदा बाहेक सवारी चालक अनुमती पत्र नया खोल्ने ब्यवस्था गरेको प्रबिधीको कारण आम जनताहरुलाई चालक अनुमतीपत्र खुल्ला आह्रवान शुलभ र राम्रो रहेको बताउछन सवारी चालक अनुमती ( लाईसेन्स ) शाखाका सुचना अधिकृत रेग्मीले बताएका छन ।

 

एबीसी रिर्पोटर शेखर छतकुली  

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu