ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाहमुखी व्यवसायका कारण आयात वढ्यो : वाणिज्यमन्त्री विक


admin
१५ माघ २०७४, सोमबार   ६ : २४   बजे

चितवन ,१५ माघ । वाणिज्यमन्त्री मिनवहादुर विश्वकर्माले निर्वाहमुखी व्यवसायका कारण आयात वढेको वताएका छन् । मुलुक समृद्ध वनाउन व्यवसायिकरण गरेर कृषि,व्यापार संचालन गर्नु पर्ने उनको भनाई थियो ।

चितवनको उद्योग वाणिज्य संघ खैरहनीको सोमवार सम्पन्न आठौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै वाणिज्य मन्त्री विश्वकर्माले निर्वाहमुखी व्यवसाय , निर्वाहमुखी कृषि र निर्वाहमुखी अर्थनितीको कारण आयात वढ्नुका साथै व्यापार घाटा वढेको वताए ।

मन्त्री विश्वकर्माले वर्तमान सरकार चुनावी सरकार भएकाले पनि अहिले व्यापार घटेको स्वीकार गरे। मुलुक समृद्ध हुन सरकार र व्यवसायीबीच नङ र मासुको सम्वन्ध हुनु पर्नेमा चोर पुलिसको जस्तो सम्बन्ध भएकोमा चिन्ता व्यक्त गरेका थिए ।

त्यस्तै उनले सरकारले बद्धभत्ता पाउने उमेर हदबन्दी घटाएर राम्रो गरेको स्पष्ट पारे । ६५ बर्षपछि मान्छे अशक्त र बिरामी हुने गरेकोले ६५ बर्षमा बृद्धभत्ता दिनु जायज भएको दाबी गरे ।

अहिले जनमत पाएका दलहरुले सरकारमा जान हतार गरेको उनले आरोप लगाएका छन् । आफुहरु सरकार छोड्न तयार रहेको तर प्रक्रिया पुर्याएर मात्रै सरकार छाड्ने उनले बताए ।

 

एबीसी रिर्पोटर विकास पौडेल

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu