काठमाडौं, १७ माघ । सर्वोच्च अदालतले तरकारीमा अथाभाबी कीटनाशक औषधि प्रयोग गर्ने तथा त्यस्तो तरकारी उपभोक्तासमक्ष पुर्याउने कार्यमा तत्काल रोक लगाउन नेपाल सरकारका नाममा परमादेश जारी गरको छ ।
न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले तरकारीमा विषाक्त औषधि राखी उपभाक्तामा हानी पुर्याउने कार्यमा रोक लगाउन उचित प्रक्रिया थाल्न सरकारका नाममा आदेश दिएको हो ।
किसान तथा वयापारीले विषादी प्रयोग गरेको तरकारी बजारमा पठाउने चलनले मानव स्वास्थ्यमा असर परेको भन्दै त्यस्तो कार्य रोक्न मागसहित सर्वोच्चमा निवेदन परेको थियो । नागरिकमा खवर छ ।
प्रतिक्रिया दिनुहोस्