काठमाडौं, १८ माघ । यतिबेला पारिश्रमिकका कारण चर्चामा छन् हाँस्य कलाकार माग्ने बुढा अर्थात केदार घिमिरे । निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले निर्माण गर्ने रामकहानी फिल्मको लागि १० लाख पारिश्रमिक लिएको चर्चाको बारेमा माग्ने बुढा पैसै पैसाको कुराले दिक्क भएको बताएका छन् ।
केही समय बिरामी भएका माग्ने बुढा अहिले पूर्ण रुपमा स्वस्थ भएर सक्रिय भएर आफ्नो अभिनय यात्रामा सक्रिय छन् ।
हेर्नुहोस पूरा भिडियो–
प्रतिक्रिया दिनुहोस्