ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेफ बेजोसले गरे लरेन सान्चेजसँग ‘इन्गेजमेन्ट’


एबीसी न्यूज
९ जेष्ठ २०८०, मंगलबार   ४ : ५३   बजे

जेफ बेजोसले गरे लरेन सान्चेजसँग ‘इन्गेजमेन्ट’

अमेजनका संस्थापक जेफ बेजोस र उनकी पार्टनर लरेन सान्चेजले ‘इन्गेजमेन्ट’ गरेका छन्। तर, उनीहरुको विवाहको योजनाबारे कुनै जानकारी प्राप्त भएको छैन।

बेजोस र सान्चेजबीचको सम्बन्ध २०१९ मा सार्वजनिक भएको थियो।

सान्चेज पहिले टीभी पत्रकार थिइन्। अहिले उनी परोपकारमा लागेकी छन्। उनी पहिले हेलिकोप्टर पाइलट पनि थिइन्।

उनीहरुले आफ्नो सम्बन्धलाई प्रायः निजी राख्ने गरेका छन्।

यसअघि बेजोस म्याकिन्जी स्कटसँग विवाहित थिए। चार सन्तानका आमाबुबा उनीहरुले २५ वर्षको सहयात्रापछि सम्बन्धविच्छेद गरेका थिए।

सान्चेजका पनि अघिल्ला सम्बन्धहरुबाट तीन सन्तान छन्। पछिल्लो समय उनी हलिउड एजेन्ट प्याट्रिक ह्वाइटसेलसँग १३ वर्ष लामो वैवाहिक सम्बन्धबाट अलग भएकी थिइन्।

२०१९ मा उनीहरुको सम्बन्धविच्छेद टुंगो लागेको थियो। सीएनएन

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

बाढीको जोखिमबारे चीनसँग रियल टाइम सूचना आदानप्रदान भइरहेको छ : परराष्ट्र

सम्बन्धित

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

गाईजात्रा सुरु : दिवङ्गत आफन्तको सम्झनामा राजधानीमा झाँकी र नगर परिक्रमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu