ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानी अभिनेत्रीले शाहरुखको आलोचना गर्दै भनिन् ‘न उनी सुन्दर न कुनै कला छ’


एबीसी न्यूज
२३ असार २०८०, शनिबार   ८ : ०६   बजे

मुम्बई । पाकिस्तानी अभिनेत्री महनूर बलोचले भारतीय अभिनेता शाहरुख खानमाथि गरेको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेको छ । महनूर बलोचले शाहरुख खान न त सुन्दर न त उनलाई अभिनय नै थाहा भएको टिप्पणी गरेकी छिन् । बलोचले साम टिभी च्यानलको टक शो ‘हुद कर दी’ मा कुराकानी गर्दै यस्तो टिप्पणी गरेकी थिइन्।बलोच पाकिस्तानी फिल्म र सिरियलहरूमा काम गर्छिन्।

महनूर बलोचले भने, ‘शाहरुख खानको धेरै राम्रो व्यक्तित्व छ । तर यदि तपाईं संसारमा ह्यान्डसम भन्नुहुन्छ भने उनी त्यस्तो होइनन्, तर उनको व्यक्तित्व यति बलियो छ कि उनी राम्रो देखिन्छन्। मानिसहरु धेरै सुन्दर हुन्छन् तर यदि उनीहरुको आभा बलियो छैन भने उनीहरुलाई कसैले ध्यान दिदैनन् ।

शोको क्रममा बलोचले शाहरुख खान एक ठूला व्यापारी भएको र आफूलाई कसरी मार्केट गर्न जानेको जिकिर गरिन् । बलोचले भनिन्, ‘मलाई लाग्छ कि शाहरुख खान एक ठूला व्यापारी हुन्, उनी आफैंलाई कसरी मार्केट गर्न जान्छन्। उनका धेरै फ्यानहरू छन् जसले सोच्छन् कि मेरो विचार गलत हुन सक्छ, म गलत हुन सक्छु, तर यो मेरो विचार हो।’

५३ वर्षीय बलोचले शाहरुख खानको अभिनय क्षमतामा पनि प्रश्न उठाएकी छन् । तर, यो बयानपछि शाहरुख खानका फ्यानले बलोचको सामाजिक सञ्जालमा आलोचना गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

गाईजात्रा सुरु : दिवङ्गत आफन्तको सम्झनामा राजधानीमा झाँकी र नगर परिक्रमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu