ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लद्दाखमा ट्रक ६० फिट तल खस्दा ९ जना भारतीय सैनिकको मृत्यु


एबीसी न्यूज
३ भदौ २०८०, आइतबार   ५ : २२   बजे

काठमाडौं, ३ भदौ । लद्दाखमा भारतीय सेना चढेको गाडी दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार साँझ भारतीय सेनाका जवान एम्बुलेन्ससहित पाँचवटा गाडीमा लेहबाट लद्दाखस्थित केरीका लागि प्रस्थान गरेका थिए। उनीहरू क्यारीमा बनाइएको सेनाको डिभिजनल हेडक्वाटरतर्फ जाँदै थिए। तर त्यहाँ पुग्नुभन्दा ७ किलोमिटरअगाडि न्योमानजिकै सेनाको ट्रक चिप्लिएर ६० फिट गहिरो खाडलमा खसेको हो।

उक्त ट्रकमा एक जेसीओसहित १० जना जवान थिए। तीमध्ये ९ जनाको मृत्यु भएको हो भने १ जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा हवलदार अनुज कुमार, गनर तरनदीप सिंह, गनर चन्द्रशेखर, लान्स नायक तेजपाल सिंह, नायब सुभेदार रमेश लाल, लान्स नायक मनमोहन सिंह, डीएमटी अंकित कुण्डु, हवलदार विजय कुमार, हवलदार महेन्द्र सिंह सिकरवार र डीएमटी वैभव भोइटे

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu