ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इङ्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्यामसँग चेल्सी पराजित


एबीसी न्यूज
४ भदौ २०८०, सोमबार   ९ : ३६   बजे

काठमाडौ भदौ ४ । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी वेस्टह्यामसँग पराजित भएको छ । गएराति भएको खेलमा चेल्सी वेस्ट ह्यामसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।वेष्ट ह्यामका नायेफ अगर्डले खेलको सातौँ मिनेटमा गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको २८औँ मिटेनमा चेल्सीका कानी चुक्कुएमेकाले गोल गर्दै बराबरी गरे । तर, बराबरीलाई रोक्न र थप गोल गर्न नसक्दा चेल्सी पराजित भयो ।वेष्टह्यामका लागि खेलको ५३औँ मिनेटमा माइकल एन्टोनियोले र अन्तिम समयमा कप्तान लुकास पाक्केटाले पेनाल्टीमा गोल गरे । खेलको अन्तिम ३० मिनेट वेस्ट ह्याम १० खेलाडीमा सीमित भएको थियो। यस्तै, गएराति नै भएको अर्को खेलमा एस्टन भिल्लाले सानदार जित निकालेको छ । एभर्टनलाई ४–० गोल अन्तरले हराउँदै एस्टन भिल्ला विजयी भएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहम्मद जयन्ती आज, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

आज बस्दै संसदीय समितिका दुई बैठक, पशु रोग नियन्त्रण विधेयक र पुस्तकालय नीतिमाथि छलफल

सम्बन्धित

एसिया कप र यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन सी जिनपिङ भारत आउने सम्भावना, ४०० सदस्यीय टोलीको तयारी

शिक्षक भर्ती परीक्षा एकै चरणमा गर्न माग गर्दै बिहारमा विद्यार्थी आन्दोलन उग्र, प्रहरीको पानीको फोहरा

टोटनहम पुगे साभिन्हो

आशिफको १६१ रनमा नेपाललाई मलेसियाविरुद्ध ९ विकेटको शानदार जित

चीन र भारतबीच सीमा वार्ता जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu