काठमाडौं, २२ भदौं । जी २० बैठकमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन शुक्रबार साँझ भारत आइपुगेका छन् ।
उनलाई विमानस्थलमा भारतका केन्द्रीय मन्त्री भीके सिंहले स्वागत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्