ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस कोशी बैठक : मुख्यमन्त्रीको दाबी फिर्ता लिन केदार कार्कीसहितका सांसदलाई निर्देशन


एबीसी न्यूज
२६ आश्विन २०८०, शुक्रबार   २ : ५६   बजे

काठमाडौं, २६ असोज । नेपाली कांग्रेस कोशी कार्यसम्पादन समिति बैठकले मुख्यमन्त्रीको दाबी फिर्ता लिन केदार कार्कीसहितलाई निर्देशन दिएको छ ।

प्रदेश संसदीय दललाई केन्द्रीय गठबन्धनले गरेको निर्णय कार्यान्वयनका लागि अनुरोध गरिएको प्रदेश महामन्त्री उमेश थापाले बताए । उनले केदार कार्की र समर्थन गरेका अन्य ७ सांसदलाई हस्ताक्षर फिर्ता लिन निर्देशन गरिएको जानकारी दिए ।

गठबन्धनले इन्द्र आङ्बोलाई अघि सारेलगत्तै शेखर पक्षका कार्कीले एमालेसँगको समीकरण बनाएर कांग्रेसका थप ७ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गरेका छन् ।

पार्टीलाई एकतावद्ध बनाउन संसदीय दलसमक्ष अनुरोध गर्नुको साथै केन्द्रको थप निर्देशनको निर्णय अधिकार प्रदेश पदाधिकारीलाई दिने निर्णय पनि गरिएको छ ।

कांग्रेस कोशी कार्यसम्पादन समितिमा ३१ जना सदस्य छन् । आजको बैठकमा १४ जनाले मात्रै हस्ताक्षर गरेका छन् । बैठकमा आएर पनि केहीले हस्ताक्षर गरेनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पम्फा भुसालको असन्तुष्टि– ‘जम्बो कमिटीले कम्युनिस्ट पार्टी बलियो बनाउँदैन’

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, चार मन्त्री–राज्यमन्त्रीले आज शपथ लिँदै

सम्बन्धित

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

तस्करीका सामानसहित पक्राउ परेकालाई छाडेको आरोपपछि बोदेबरसाइनका सई जिल्ला तानिए

गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

हेटौँडा कपडा उद्योगका सबै लुम केही महिनाभित्र सञ्चालनमा ल्याइने मन्त्री यादवको दाबी

गरिमा चौधरी हत्यामा अधिकतम न्याय दिलाउन सरकार प्रतिबद्ध : गृहमन्त्री गुरुङ

सुदूरपश्चिममा तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu