ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हमासको बन्धकमा १३ वर्षदेखि ७९ वर्षसम्म


एबीसी न्यूज
२७ आश्विन २०८०, शनिबार   ८ : १०   बजे

तेलअविव, २७ असोज । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायलबिचको जारी युद्दमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

इजरायलले जमिनबाट आक्रामण गर्न खोजेपछि हमासले अपहरणमा परेका सबै १५० जना इजरायलीलाई मारिदिने धम्की दिएको छ ।
बिबिसीका अनुसार युद्ध लम्बिदैँ जाँदा १५० भन्दा बढीलाई हमासले बन्धक बनाएको छ जबकि तिनीहरूका परिवारहरू आशा र डरमा बाँचिरहेका छन् । प्यालेस्टिनी लडाकु समूहले उनीहरूलाई गाजा भित्र ‘सुरक्षित स्थान र सुरुङ’ मा राखेको बताएको छ । तर, चेतावनी बिना इजरायलले प्यालेस्टाइनी नागरिक घरहरूमा बमबारी गरेमा यसरी अपहरण पछि बन्धक भएका सबै इजरायलीहरूलाई मार्ने धम्की दिएको छ ।

अपहरणामा पर्नेहरूमा मध्ये ७९ वर्षीया चन्ना पेरी र उनका छोरा ५१ वर्षीय नादव पोपलवेल पनि रहेका छन ।

चन्नाहकी छोरी आयलेट स्वातिट्जकीका अनुसार बन्दुकधारीहरूले आक्रमण गर्दा उनीहरू फोनमा कुरा गरिरहेकी थिइन् । उनले भनिन्, ‘पछि हमास लडाकूहरूले पृष्ठभूमिमा हतियारधारीहरूसहित बसेर उनका दुई जना मधुमेह भएका आफन्तका तस्बिरहरू पठाएका थिए ।’

इजरायलबाट हमासले बन्धक बनाएको विश्वासयोग्य रूपमा रिपोर्ट गरिएका मानिसहरूका कथाहरू धेरै छन् । तिनीहरूमा १३ बालबालिका र कम्तिमा आठ ६० वर्ष नाघेका वृद्दहरू अझै अपहरणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu