ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यूएईविरुद्ध नेपालका कप्तान देवको शतक


एबीसी न्यूज
७ कार्तिक २०८०, मंगलबार   १० : १३   बजे

काठमाडौं, ७ कात्तिक । एसीसी यू(१९ प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स यूएई० विरुद्ध ब्याटिङ गरिरहेको नेपालका कप्तान देव खनालले शतक बनाएका छन् ।

मलेसियाको क्वालालम्पुरस्थित बयुमास ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालका लागि देवले ९० बलमा नौ चौका र तीन छक्कासहित १०० रन पूरा गरे । जारी खेलको ३५ ओभरमा तीन विकेट १८५ रन बनाएको छ ।

अपराजित रहँदै फाइनलमा पुगेको नेपाल यूएईविरुद्ध पनि सोही लयलाई कायमा राख्ने लक्ष्यमा छ । समूह ‘ए’ मा रहेको नेपालले समूह चरणका तीनै खेलमा सहज जित निकालेको थियो ।

देव खनालको कप्तानीमा रहेको नेपालले इरानलाई २७४, बहराइनलाई सात विकेट र साउदी अरेबियालाई ३०२ रनले पराजित गर्दै विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको हो । वर्षा बाधक बनेको सेफिाइनलमा जापानलाई डकवर्थ लुइस ९डिएलस० पद्धतिको आधारमा १४३ रनले हराउँदै नेपालले फाइनलको टिकट पक्का गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

बागमतीका मुख्यमन्त्री बानियाँले गरे ,६ मन्त्रालय खारेज

सम्बन्धित

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu