ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलबाट प्रदेश राजधानी कसैले सार्न सक्दैन : बिष्णु पौडेल


sharan sharan
२८ माघ २०७४, आइतबार   १० : ५२   बजे

बुटवल, २८ माघ ।
नेकपा एमालेका उपमहासचिव रुपन्देही २ का प्रतिनिधीसभा सदस्य विष्णु पौडेलले प्रदेशको स्थायी राजधानी रुपन्देहीबाट कसैले हटाउन नसक्ने बताउनुभएको छ । पश्चिम नेपाल बस ब्यवसायी समितीको साधारणसभाको आज बुटवलमा उदघाटन गर्दै उपमहासचिव पौडेलले सिंगो प्रदेशको अवस्था र विवेचनाबाट नै प्रदेशको केन्द्र चयन गरिएकोले रुपन्देहीबाट केन्द्र हट्न नसक्ने धारणा राख्नु भयो ।
पांच नंम्बर प्रदेश अन्तर्गत तिनवटा शहरहरु बुटवल, दाङ, र नेपालगन्जका आसपासका नगरपालिका तथा गांउ पालिकाहरुलाई समेटेर महानगरपालिका बनाउने लक्ष्यका साथ लाग्नुपर्नेमा उहांले जोड दिनुभयो।

कार्यक्रममा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै संघका अध्यक्ष दधिराम खरेलले सडकको बिस्तार नहुने तर यातायातका साधन निरन्तर आयात हुन दिने हो भने यातायात ब्यवसाय धारासायी हुने बताउनुभयो । यातायात ब्यवसायलाई मर्यादित बनाउन आलोपालो गरि निजी क्षेत्रले यातायात संचालन गर्दा सेण्डीकेट गरेको आरोप लगाईएको बताउंदै खरेलले सरकारले गर्नुपर्ने ब्यवस्थापनको काम ब्यवसायी आफैले गरेको दाबी समेत गर्नुभयो ।
संघको आगामी नेतृत्वको लागि व्यवसायीहरुले सोमबार मतदान गर्ने भएकाछन् । नयां नेतृत्वको लागि सोमबार हुने निर्वाचनमा नेतृत्वको लागि बामगठबन्धन र नेपाली कांग्रेसको दुई प्यानल बिच प्रतिष्पर्धा हुने भएको छ ।
बामगठबन्धन प्यानलको नेतृत्व बर्तमान अध्यक्ष दधिराम खरेलले गरेका छन् भने नेपाली कांग्रेस प्यानलको नेतृत्व पुर्व अध्यक्ष दामोदर ज्ञवालीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu