ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निरुको मिठा भावहरु बजारमा


admin
२९ माघ २०७४, सोमबार   २ : ३९   बजे

काठमाडौं, २९ माघ । निरु त्रिपाठी साहित्यमा रुची राख्ने जुझारु युवती । समयले बिभिन्न मोड लिंदा पुगीन अष्ट्रेलीया । अष्ट्रेलीयामानै रहेर लेख रचना तथा साहित्यप्रति कलम चलाईरहेकी छन् । अष्ट्रेलियाको मेलबर्नमा रहेर पत्रकारीता समेत गरीरहेकी निरु त्रिपाठीद्धार अभिनित र लिखित गित कोरेर मिठा भावहरु बोलको गित अहिले बजारमा आएको छ ।

मोडलजस्तै देखिने आखीर मोडल भएरै आफ्नै गित ‘कोरेर मिठा भावहरू, मेटाउन नखोज है बटुलेर विश्वासहरु, टुटाउन नखोज हैँ मा अभिनय गरेकी निरु त्रिपाठीले कलाकार राजन खतिवडासँग स्क्रिन शेयर गरेकी छन् । छोटो समय नेपाल बसाईक्रममा गरीएको म्युजिक भिडियो अहिले सार्वजनिक भएको छ ।

कतिपय बेला पेशाकै कारणले अर्को बिधामा हात हाल्दा असहज र अप्ठ्यारो हुन्छ निरुलाई पनि आफ्नो गितमा अभिनय गर्दा सिनको पीर थियो रे तर निर्देशक नबिन भट्टले आफ्ले खोजेजस्तै सिन राखिदीएपछि भिडियोमा खेल्न सहज भएको बताईन् ।

नेपाल आईडल टप सेकेण्ड निशान भट्टराईको स्वरमा रहेको गितलाई वि पी वाग्लेले संगित भरेका हुन । प्रेम दिवसको छेवैमा रिलिज गरीएको गीत लोकप्रीय बन्दै गैरहेको छ । संञ्चारकर्मी निरु त्रिपाठीले समय मिलेसम्म आफ्ना सुजनाहरु दर्शक श्रोता माझ ल्यादै जाने बताईन ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ढुङ्गे क्षेत्रमा यातायात सेवा सञ्चालनमा, बेत्रावतीसम्म पुग्न सहज

हेटौँडा–काठमाडौँ आवागमनमा ‘वान वे’ प्रणाली लागू

सम्बन्धित

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

गाईजात्रा सुरु : दिवङ्गत आफन्तको सम्झनामा राजधानीमा झाँकी र नगर परिक्रमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu