ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण चीन सागरमा चीन र फिलिपिन्सका जहाजबीच तनाव


एबीसी न्यूज
२४ मंसिर २०८०, आइतबार   २ : १९   बजे

काठमाडौं, २४ मंसिर । दक्षिण चीन सागरमा लगातार दोस्रो दिन फिलिपिन्स र चिनियाँ जहाजबीच टकरावको खबर आएको छ।

समाचारअनुसार दक्षिण चीन सागरको विवादित जलक्षेत्रमा दुई देशका जहाजबीच तनावको अवस्था उत्पन्न भएको हो।

तर यो तनावलाई लिएर दुई देशबीच आरोप(प्रत्यारोप भएको छ। चीनले यो घटनाको दोषी फिलिपिन्स भएको जनाएको छ।

उता फिलिपिन्स तटरक्षक बलले चीनका जहाजले वाटर क्याननको प्रयोग गरिरहेको जनाएको छ।

फिलिपिन्सले चिनियाँ जहाजले सेकेन्ड थोमस सोलनजिकै आफ्नो मालवाहक जहाजलाई ठक्कर दिने कोसिस गरेको आरोप लगाएको छ।

चीनले भने फिलिपिन्समाथि आफ्नो एक जहाजमा ठक्कर दिन खोजेको आरोप लगाएको छ।

शनिबार स्केरबोरो क्षेत्रमा चीन र फिलिपिन्सका जहाजबीच टकरावको घटना सार्वजनिक भएको थियो।

दक्षिण चीन सागरमा चीन र उसका छिमेकी देशले आफ्नो(आफ्नो दाबी गर्दै आएका छन्।

चीनले पूरै दक्षिण चीन सागर आफ्नो भएको दाबी गरिरहेको छ। तर फिलिपिन्ससमेत अन्य छिमेकी देशले भने यहाँ चीनले अन्तरराष्ट्रिय जल सन्धिको उल्लंघन गरिरहेको आरोप लगाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu