ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा रहेको अर्को अस्पताल पनि बन्द, सयौँ घाइतेहरु उपचारको पखाइमा


एबीसी न्यूज
४ पुस २०८०, बुधबार   ७ : २९   बजे

काठमाडौ ४ पौष । गाजापट्टीमा अन्तिम बचेका अस्पतालमध्येको एकले इजरायली सेनाको आक्रमणपछि काम गर्न बन्द गरेको छ । इजरायली सैनिकहरूले अल–अहली अस्पतालमा आक्रमण गरेपछि बन्द गर्नुपरेको अस्पतालका निर्देशक फादेल नइमलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।सेनाले भवनका केही भागलाई नष्ट पार्दै चिकित्सक, मेडिकल स्टाफ र बिरामीहरूलाई पक्राउ गरेको उनले बताए।

अक्टोबर ७ मा इजरायल र हमासबीच युद्ध शुरु भएपछि गाजापट्टीमा इजरायली आक्रमणबाट अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत संरक्षित अस्पतालहरू बारम्बार प्रभावित भएका छन् । गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफाले सानो समूहका साथ काम गरिरहेको छ ।

अस्पतालहरु बन्द हुँदा सयौँ घाइतेहरुले उपचार पाउन सकेका छैनन् ।यसैबीच संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सीका प्रवक्ता जेम्स एल्डरलेले गाजा बालबालिकाका लागि ‘संसारमा सबैभन्दा खतरनाक स्थान’ भएको बताएका छन । प्यालेस्टिनी क्षेत्रबाट फर्केपछि त्यहाँको अवस्थामाथि आक्रोश व्यक्त गर्दै उनले अवस्था खतरनाक रहेको बताएका हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सम्बन्धित

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu