काठमाडौं, २ फागुन । हिमालयन बैंक लि. ले नगद फिर्ता नामक नँया योजना ल्याएको छ । यस योजनाबाट हिमालयन बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट अनलाईनबाट सामानहरु खरिद गर्दा १०५ सम्म नगद फिर्ता पाउने छन् ।
यो योजनामा सहभागी हुन ग्राहकहरुले सामानहरु अफ सेल मेशिन वा अनलाइनबाट खरिद गर्दा निश्चित प्रतिशत रकम फिर्ता पाउनेछन् ।
ग्राहकले पोइन्ट अफ सेल ९एइक्० मेशिनबाट सामान खरिद गर्दा ५५ र अनलाइन बाट सामान खरिद गर्दा १०५ सम्म नगद फिर्ता पाउने बैंकले जनाएको छ । उक्त नगद फिर्ता योजनामा बैंकले ग्राहकहरुको खातामा नेपाली महिनाको अन्त्यमा नगद फिर्ता गर्ने बताएको छ ।
बैंकले मुलुक भर ९५ वटा भन्दा बढि एटिएम काउन्टरहरु र ३००० भन्दा बढि एइक् मेशिनहरु संचालनमा छन् । यो योजना कुनै पनि नेपाली अनलाईनबाट वा कुनै पनि बैंकको एइक् मेशिनहरुबाट सामान खरिद गर्दा लागु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्