ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिक्किममा चलचित्र लोजिमाको नयाँ रेकर्ड, उत्साहित निर्देशक सुब्बा


एबीसी न्यूज
२ माघ २०८०, मंगलबार   ९ : ३५   बजे

काठमाडौं, २ पुस । सागर सुब्बा निर्देशित लिम्बू संस्कृतिमा आधारीत चलचित्र लोजिमाको हालै भारतको सिक्किम राज्यमा भव्य रुपमा ग्राण्ड प्रिमियर शो सम्पन्न भएको छ ।

सिक्किमको सोमबारे दाराम्देनमा आयोजित उक्त प्रिमियरमा आयोजकले अपेक्षा गरेभन्दा अधिक मात्रामा चलचित्र हेर्न सिक्किमे दर्शकहरु ओर्लिएपछि हाउसफुलका साथ २ शोहरु आयोजना गरिएको थियो । लोजिमा चलचित्रको प्रिमियरमा सहभागी हुन नेपालबाट चलचित्रकी नायिका विमला खजुम र गायक तथा क्यामरामेन निर्मल सुब्बा आशीषसंगै सिक्किम पुगेका निर्देशक सागर सुब्बाले आफूले पृथक कथावस्तुमा चलचित्र लोजिमा निर्माण गरेकाले चलचित्र प्रर्दशन हुनुअघि दर्शकहरुको प्रतिक्रिया कस्तो रहला भन्ने केही त्रास रहे पनि दर्शकहरुको अपार मायासंगै निकै उत्साहित भएको बताए । सो चलचित्रका अफिसियल फोटोग्राफर निर्मल सुब्बा आशीषले पनि सिक्किमे दर्शकहरुले चलचित्र लोजिमालाई निकै रुचाएको प्रतिक्रिया दिए।

आशाहाङ आङ्बो र विमला खजुमको मुख्य भूमिका रहेको चलचित्र लोजिमाको छायांकन पनि सिक्किममै गरिएको थियो । सिक्किममा सम्पन्न प्रिमियर शोपछि अब नेपालको झापा, सिक्किमकै अन्य स्थान र विदेशमा समेत चलचित्र लोजिमा प्रर्दशनको तयारी भईरहेको निर्देशक सुब्बाले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

पोखरामा भदौ २० गते २७औँ तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव

बलिउड कलाकार नेपालका बाढीपीडितको साथमा, सोनु सुदले दिए सहयोगको वाचा

दुर्गेश थापा बाढीपीडितलाई राहत लिएर नुवाकोटतर्फ

‘आचार्य’को विदेशमा बढ्दो माग, उच्च मूल्यमा ओभरसिज राइट्स बिक्री

‘पार्वती’को पहिलो दिनको सम्पूर्ण कमाइ बाढीपीडितलाई दिइने

बाढीपीडितको साथमा नेपाली कलाकार, राहत कोषमा लाखौँ रुपैयाँ सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu