ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश १ मा शेरधन राईको शपथ, अरु मन्त्रीहरु को को


admin
३ फाल्गुन २०७४, बिहिबार   ५ : ००   बजे


विराटनगर, ३ फागुन । प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा नियुक्त शेरधन राईले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

विराटनगरको वीरेन्द्र सभा गृहमा बिहीबार प्रदेश प्रमुख गोविन्द तुम्बाहाङले मुख्यमन्त्री राईलाई सपथ खुवाएका हुन् ।

यससंगै प्रदेश नम्बर १ मा सानो आकारको मन्त्रिपरिषद् पनि गठन भएको छ।

मन्त्रीहरुमा एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हिक्मत कार्की, समाजिक विकास मन्त्रालयमा जीवन घिमिरे, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा जगदीश कुशियत छन्। त्यसैगरी एमाओवादी केन्द्रबाट इन्द्र आङम्बोले आर्थिक मामिला मन्त्रालय जिम्मेवारी वहन गर्नेछन्।

सात मन्त्रालयमध्ये तीन मन्त्रालयमा एमाले र माओवादी केन्द्रबीच भागबण्डा भएको हो। यसमा एमालेले तीन र माओवादी केन्द्रले एक मन्त्रालय हात पारेको छ।

मन्त्रीमा नियुक्त चार जनाले नै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। बाँकी मन्त्रालयको जिम्मेवारी हाल मुख्यमन्त्री राईले लिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

सम्बन्धित

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

प्रधानमन्त्री बालेन्द्रलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

ब्रेकिङ: झापा–५ बाट बालेन्द्र शाहको ऐतिहासिक जित, ओली ४९ हजार ६१४ मतान्तरले पराजित

झापा–५ मा १ लाख ६ हजार मत खस्यो, करिब ६५ प्रतिशत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu