ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नम्बर १ मुख्यमन्त्रीमा शेरधन राई, कस्तो रह्यो उनको राजनितिक यात्रा


admin
३ फाल्गुन २०७४, बिहिबार   ६ : ०९   बजे

 

विराटनगर, ३ फागुन । बिहिबार प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन्। विराटनगरको वीरेन्द्र सभा गृहमा आयोजित सपथ ग्रहणको कार्यक्रममा मुख्यमन्त्री राई लाई प्रदेश प्रमुख गोविन्द तुम्बाहाङले पद तथा गोपनीयताको सपथ खुवाएका छन्। यससंगै प्रदेश १ मा सानो आकारको मन्त्रिपरिषद् गठन भएको छ।

मुख्यमन्त्री राई र उनको राजनितिक यात्रा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व सन्चारमन्त्री शेरधन राईले आफ्नो राजनितिक यात्रा ०४४ सालबाट सुरु गरेका थिए । भोजपुरको थिदिङवा गाँउको पसलभञ्जाङ टोलमा २०२७ सालमा जन्मिएका राई २०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जित्ने कान्छो सांसद पनि हुन् ।

शेरधन राई यसअघि २ पटक भोजपुर २ बाट सांसदमा निर्वाचित भइसकेका छन् ।

राजनितिक यात्राको सुरुवाती दिनमा राई अखिल प्राक बाट अखिल जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र पूर्वाचञ्ल संयोजक बने । उनी ०५४ सालमा एमाले विभाजन बनेको बेलामा एमालेमा उपसचिव थिए । २०५४ सालमा उनकै नेतृत्वमा एमालेले चुनाव लड्यो र २०५६ सालमा संसदीय निर्वाचनमा सबैभन्दा कान्छो संसद बने ।

०६४ चैत्र २८ गते भएको संविधानसभाको पहिलो चुनावमा उनी एमाओवादीका सुदन किँरातीसँग पराजित भएका थिए । तर दोस्रो संविधानसभाको चुनावा उनी पुन विजयी बने र संसदको सुशासन तथा अनुगमन समितिको सभापतिको रुपमा काम गरे । त्यस लगत्तै उनले सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

मुख्यमन्त्री राई हाल पार्टीको पोलिटब्यूरो सदस्य र प्रदेश नम्बर १ को सह संयोजकको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

प्रधानमन्त्री बालेन्द्रलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

ब्रेकिङ: झापा–५ बाट बालेन्द्र शाहको ऐतिहासिक जित, ओली ४९ हजार ६१४ मतान्तरले पराजित

झापा–५ मा १ लाख ६ हजार मत खस्यो, करिब ६५ प्रतिशत

कोशी प्रदेशमा मतदान प्रगति: सुनसरीमा २५ प्रतिशत, मोरङमा २९.५५ प्रतिशत, धनकुटामा २३ प्रतिशत

झापामा मतदान सुरु भएको एक घण्टामा ७.५ प्रतिशत मत खस्यो: बिहानैदेखि उत्साहजनक सहभागिता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group