ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेइजिङलाई उछिनेर मुम्बई बन्यो एसियामा अर्बपतिहरुको ‘राजधानी’


एबीसी न्यूज
१३ चैत्र २०८०, मंगलबार   १ : ३०   बजे

काठमाडौं १३ चैत । भारतको वित्तीय केन्द्र मुम्बई एसियामा सबैभन्दा धेरै अर्बपति हुने सहर बनेको छ। सांघाइस्थित हुरुन रिसर्च इन्स्टिच्युटले सोमबार सार्वजनिक गरेको सूचीअनुसार पहिलो पटक मुम्बईले बेइजिङलाई पछि पारेको हो।

मुम्बईमा यो वर्ष ९२ जना अर्बपति छन्। त्यसभन्दा अगाडि न्युयोर्कमा ११९ र लन्डनमा ९७ जना अर्बपति छन्।

समग्रमा भारतमा २७१ अर्बपति छन्। २०२३ मा भारतको अर्थतन्त्र ७।५ प्रतिशतले बढ्दा ९४ जना अर्बपति थपिएका छन्। भारतको सबैभन्दा धनी भने मुकेश अम्बानी छन्। उनीसँग ११५ अर्ब डलर सम्पत्ति छ भने गौतम अदानीसँग ८६ अर्ब डलर छ।

 

सबैभन्दा धेरै अर्बपति हुने मुलुकमा भने चीन कायम छ। उसँग ८१४ अर्बपति छन्। तर, २०२२ को तुलनामा १५५ जना अर्बपतिको संख्या घटेको छ। ६३ अर्ब डलरसहित चोङ सानसान चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन्।

२०२३ मा १०९ जना अर्बपति थपिएपछि अमेरिकासँग ८०० अर्बपति पुगेका छन्। अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा लगानी गरेका मानिसहरु धनीको सूचीमा थपिनेमा छन्।

यसपटक गायिका टेलर स्विफ्ट पनि १।२ अर्ब डलरसहित अर्बपतिको सूचीमा अटाएकी छन्। पछिल्लो पटक उनले गरेको एराज् टुरबाट मात्र १९ करोड डलर र त्यो कन्सर्टको फिल्मबाट ३।५ करोड डलर उनले कमाएकी छन्। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu