ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

औद्योगिक तथा व्यापार मेला फागुन २० गते देखी


एबीसी न्यूज
१० फाल्गुन २०७४, बिहिबार   १ : २४   बजे

धनकुटा, १० फागुन । धनकुटा महोत्सव तथा प्रदेश नम्वर १ स्तरीय औद्योगिक तथा व्यापार मेला फागुनको २० गतेदेखी सुरु हुने भएको छ । धनकुटामा प्रदेश १ को स्थायी राजधानी माग गर्दै केही दिन अघिसम्म जारी आन्दोलनका माघ २९ गते देखि सुरुहुने भनिएको महोत्सव फागुन २० गते देखि संचालनमा आउने भएको आयोजक उद्योग वाणिज्य संघ धनकुटाले जानकारी दिएको छ । महोत्सवमा कृषि र पर्यटनलाई विषेश प्राथमिकता दिईने छ ।


घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु एवं कृषि उपज लगायत नेपाल व्यापार एकीकृत रणनीति एनटीआईएसमा रहेका वस्तुहरुको प्रचारप्रसार तथा प्रर्बद्धन गर्ने उद्देश्यले मेला, प्रदर्शनी एवं महोत्सव गर्न लागिएको आयोजक जानकारी दिएको छ । व्यापार मेला तथा महोत्सवमा करिव एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर तीन करोड वढिको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको छ । प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं धनकुटा महोत्सवको मुख्य आकर्षणमा नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश वस्तुको प्रर्दशनी, औद्योगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडिबुटीको प्रर्दशन, घरेलु उद्योगवाट उत्पादित वस्तु तथा कला, सँस्कृति झल्कने कार्यक्रम तथा वस्तुको प्रर्दशनी रहने भएको छ । महोत्सवमा प्रर्दशनी स्थल १ सय २५ र फुड स्टल २५ गरि १ सय ५० स्टल रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group