काठमाडौं, १ असार । टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले पाँचौँ सफलता हात पारेको छ । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले विकेट लिएका हुन् ।
डेभिड मिलर मात्र ७ रन बनाएर आउट भए । दक्षिण अफ्रिकाले १७।३ ओभरमा ५ विकेटको क्षतिमा ९७ रन बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्