काठमाडौं, १ असार । आइसिसी टी २० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकासँग पराजित भएको छ।
शनिबार सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा ११६ रनको विजयी लक्ष पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ११४ रन बनाउन सक्यो।

प्रतिक्रिया दिनुहोस्