ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

​’क्राउडस्ट्राइक’को समस्या अझै समाधान भएन , कहाँ कहाँ असर बाँकी छ ? (अपडेट)


एबीसी न्यूज
४ श्रावण २०८१, शुक्रबार   ९ : २०   बजे

 

वैश्विक बन्दको असर: आइटी प्रविधि बिफलता विश्वभर विमानस्थल, बैंक, व्यवसायहरू र समुन्द्री सेवाहरूलाई पनि प्रभाव पारेको छ । छन्।

संयुक्त राज्य अमेरिका भित्र केहि राज्यमा ९११ प्रकारका सेवाहरू बन्द भएको सीएनएनले जनाएको छ । मुख्य अमेरिकी विमानस्थलहरू डेल्टा, युनाइटेड र अमेरिकन एयरलाइन्स समेतका उडान रोकिएका छन्, ।
युरोप र एशियामा पनि विमानस्थलहरूमा समस्या आएको देखिन्छ। अस्ट्रेलिया, न्यूजील्यान्ड, दक्षिण अफ्रिका र ब्रिटेनमा बैंकहरू पनि प्रभावित भएका छन् ।
इस्राएल, जर्मनी र युनाइटेड किङ्डममा स्वास्थ्य सेवाहरू आंशिक रुपमा चलेको छ ।

कारणः बिफलता प्रकरणहरू अधिकांशतः साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकले जारी गरेको माइक्रोसफ्ट विन्डोज अपडेटको सानो भाग रहेको विशेषज्ञहरूले बताएको सिएनएनले उल्लेख गरेको छ ।
सुधार गरिरहेको भएपनि खराबीको प्रभाव अझै बाँकी छ । क्राउडस्ट्राइकको सीईओले मर्मत गर्ने काम भइरहेको स्पष्टीकरण दिएका छन् ।
माइक्रोसफ्टको स्पष्टीकरण  ‘आधारभूत कारणू सुधार गरिएको छ, तर खराबीका कारण सेवाहरूमा अझै समस्या छ ।

चिनिया प्रतिक्रियाः आफ्नै देशको प्रओधोगिक सेवामा निर्भर रहेका कारण चीनभित्र कुनै समस्या नपरेको भन्दै निकै ठूलो सन्तोष प्राप्त भएको बेइजिंगले प्रतिक्रिया जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

आज मोहम्मद जयन्ती, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

सम्बन्धित

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

अमेरिकाको नयाँ प्रतिबन्धको घेरामा इरानका व्यापारिक साझेदार, चीनदेखि पाकिस्तानसम्म दबाब बढ्ने

सीआईए निर्देशक रेटक्लिफको अचानक मस्को भ्रमण, उद्देश्यबारे रहस्य कायम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu