ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बङ्गलादेशमा दुई आन्दोलनकारी विद्यार्थी नेतासहित युनुसको अध्यक्षतामा १६ सदस्यीय परिषद् गठन


एबीसी न्यूज
२४ श्रावण २०८१, बिहिबार   १० : ०७   बजे

बङ्गलादेशमा दुई आन्दोलनकारी विद्यार्थी नेतासहित युनुसको अध्यक्षतामा १६ जनाको सल्लाहकार परिषद् गठन

एजेन्सी : बङ्गलादेशमा नोबेल पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनूस नेतृत्वमा १६ सदस्यीय अन्तरिम सरकार गठन भएको छ। युनुससहित अन्तरिम सरकारका सदस्यले बिहीबार बेलुका बङ्गलादेशका राष्ट्रपतिसँग पद तथा गोपनीयताको शपथ लिए।

द डेल्लीस्टारका अनुसार १६ सदस्यमा दुई जना आरक्षण विरोधी आन्दोलनका विद्यार्थी नेता समेत छन्। राष्ट्रपति मोहम्मद शाहबुद्दीनले अन्तरिम सरकारको मुख्य सल्लाहकारको रूपमा युनूसलाई शपथ खुवाए। उनी बिहीबारै पेरिसबाट बङ्गलादेश फर्किएका थिए।

आरक्षण विरोधी आन्दोलनको नेतृत्वमा रहेका दुई प्रमुख संयोजक नहिद इस्लाम र असिफ महमूद पनि अन्तरिम सल्लाहकार परिषद्को सदस्यमा नियुक्त भएका छन्।

सल्लाहकार परिषद्मा राजनीतिक दलका प्रतिनिधि सहभागी छैनन्। महिला अधिकारकर्मी, प्राध्यापक, अवकाश प्राप्त सैन्य अधिकारी, कानुन व्यवसायी लगायत सल्लाहकार परिषद्मा सहभागी भएका छन्।

आरक्षण विरोधी आन्दोलनका क्रममा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत भागेपछि निर्वाचन लगायतका जिम्मेवारी सहित सल्लाहकार परिषद् गठन भएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu