ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टचारीलाई एक एक गरेर जेल हालिन्छ : प्रचण्ड


एबीसी न्यूज
१७ फाल्गुन २०७४, बिहिबार   ८ : १५   बजे

 

नवलपरासी, १७ फागुन  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टचारीलाई एक एक गरेर जेल हाल्ने बताएका छन् ।

बिहीबार नवलपरासीको बर्दघाटमा शहीद परिवार सम्मान कार्यक्रमम उनले राज्यको तलब सुविधा लिएर भ्रष्टाचार गर्नेलाई जेल हाल्ने बेला आएको बताएका हुन् ।

देशमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको जीवनमा परिवर्तन आउन अझै बाँकी रहेको भन्दै प्रचण्डले जनताको जीवनमा परिवर्तन ल्याउन देशमा सुशासन कायम गर्नुपर्ने भएकाले सरकारी निकाय, सुरक्षा क्षेत्र र न्यायालयमा रहेको भ्रष्टाचारलाई बामपन्थीको सरकारले अन्त्य गर्ने बताएका हुन् ।उनले भने ‘नोकरीतन्त्रमा, सुरक्षा निकायमा वा अन्य स्थानमा बसेर भष्टाचार गर्नेहरुलाई अब जेल हाल्ने बेला आएको छ ।’

बिहीबार नै पूर्वप्रधानमन्त्री प्रचण्डले रामग्राम नगरपालिका ७ उजैनीमा रहेको रामग्राम स्तुपको अवलोकन गरेका छन् ।

प्रचण्डसँगै प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी सहित स्तुपमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओभरलोडले कलंकी–नागढुङ्गा सडकको आयु घटाउँदै, पानी चुहाउने ट्रकले दुर्घटनाको जोखिम बढायो

‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’

सम्बन्धित

जेनजी आन्दोलन छानबिन आयोगप्रति सांसद शाहीको असन्तुष्टि : ‘२४ गतेको घटनाबाट पन्छियो’

टाटा सिएरा ईभी नेपालमा सार्वजनिक, एकपटक चार्जमा ६६५ किलोमिटरसम्म रेन्ज

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध, सिद्धबाबा क्षेत्रमा सवारीसाधन रोकिए

सिक्री लुटपाटको आरोपमा चार जना पक्राउ, पूर्वदेखि काठमाडौंसम्म ‘चेन स्न्याचिङ’को जालो खुलेको प्रहरीको दाबी

पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो

टाटा कार्निभलको चौथो संस्करण भदौ ४ देखि, पन्च ईभी र टियागो ईभीमा विशेष अफर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu