ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङ बिमान कार्यस्थलमा बेहोस भएका कामदारको मृत्यु


एबीसी न्यूज
३ आश्विन २०८१, बिहिबार   १ : ४६   बजे

काठमाडौं ३ असोज । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको तेस्रो रनवे कार्यस्थलमा बेहोस भएका कामदारको मृत्यु भएको छ।

बिहीबार बिहान चेकलाप ककस्थित रनवेमा काम गरिरहेका कामदार बहोस भएपछि हेलिकोप्टरबाट उद्धार गरी अस्पताल पुर्‍याइएको थियो।

बिहान करिब सवा ११ बजे ड्युटीमा रहेका बेला बेहोस बनेका उनलाई सहकर्मीहरूले देखी आपत्कालीन सेवामा खबर गरेका थिए।

घटनास्थल आइपुगेका प्यारामेडिकले सास फेरिरहेको बताएपछि सरकारी उडान सेवाले तुरुन्त हेलिकोप्टरमार्फत पूर्वी अस्पताल पठाएको थियो।

तर, अस्पतालको आकस्मिक सेवामा पुर्‍याइएका उनलाई त्यहीँ मृत घोषित गरिएको थियो।

अधिकारीहरूले मृत्युको कारणबारे अनुसन्धान भइरहेका जनाएका छन्। ९द स्ट्यान्डर्ड०

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

भारतको सबैभन्दा ठूलो आणविक विद्युत् केन्द्रमा साइबर आक्रमण भएको आशङ्का

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu