ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङ एक्सप्रेसले जापानको सेन्डाईमा सिधा उडान गर्ने


एबीसी न्यूज
४ आश्विन २०८१, शुक्रबार   २ : ४१   बजे

काठमाडौं ४ असोज । हङकङ एक्सप्रेसले हङकङ र जापानको सेन्डाईबीच सिधा उडान गर्ने भएको छ।

एक्सप्रेसले शुक्रबार गरेको घोषणा अनुसार यो उडान अर्को वर्ष १७ जनवरीदेखि हुनेछ। एयरलाइन्सले सेन्डाई विमानस्थलमा हप्ताको ४ वटा सिधा उडान गर्नेछ।

यसै वर्ष, जापानका सहरमा सिधा उडान गर्ने कम्पनीको यो दोस्रो घोषणा हो। कम्पनीले हिरोसिमाको लागि पनि सिधा उडान यही वर्ष सुरु गरिसकेको छ।

 

नयाँ सेवा उद्घाटनको उपलक्ष्यमा एक्सप्रेसले हङकङ(सेन्डाईको राउन्ड ट्रिप भाडा ५७६ हङकङ डलर प्रस्ताव गरेको छ। यो अफर भने सीमित समयको लागि मात्र लागु हुनेछ।

आजदेखि अर्को मंगलबार ९२०(२४ सेप्टेम्बर०सम्म बुकिङ गर्दा लिन सकिने यो फाइदा हङकङ एक्सप्रेसको आधिकारिक वेबसाइट र वि च्याट मिनी एपमार्फत गरिएका बुकिङमा मात्र मान्य हुने समेत कम्पनीले जनाएको छ। जसमा ब्यागेज सुविधा २० केजी रहेको छ।

प्रकाशितस् असोज ४, २०८१ शुक्रबार १४स्३९
ाबअभदययप कजबचष्लन दगततयलतधष्ततभच कजबचष्लन दगततयलmभककभलनभच कजबचष्लन दगततयलधजबतकबउउ कजबचष्लन दगततयलकजबचभतजष्क कजबचष्लन दगततयल
प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group