ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीय नेपालको पहिलो राष्ट्रपति चयनका लागि उम्मेदवारको मनोनयन दर्ता आज


एबीसी न्यूज
२३ फाल्गुन २०७४, बुधबार   ९ : ४४   बजे

काठमाडौं, २३ फागुन । राष्ट्रपति निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार दर्ता गर्नुपर्नेछ । राष्ट्रपतिको निर्वाचनका लागि उच्च अदालतको न्यायाधीशलाई निर्वाचन अधिकृत तोक्ने व्यवस्था ऐनमा गरिएको छ ।

राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य र प्रदेशसभा सदस्यले मतदाता गर्ने छन् । सातै प्रदेशबाट प्रदेश सांसदमा ५५० जना, प्रतिनिधिसभामा २७५ जना र राष्ट्रिय सभाका ५९ जना सदस्यहरुले राष्ट्रपति निर्वाचनमा मतदाता गर्नेछन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका एक सदस्यको मतभार ७९ हुनेछ ।

संघीय संसद्को एक सदस्यको ४८ मतभार हुनेछ । जसअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सदसस्यहरुको कुल मतभार २६ हजार ३ सय ८६ हुनेछ । यस्तै, ५५० प्रदेशसभा सदस्यहरुको कुल मतभार २६ हजार ४ सय रहनेछ । जसअनुसार जम्मा मतभार ५२ हजार ७ सय ८६ हुनेछ ।

यो मतभारमध्ये जसले ५० प्रतिशत मतभार कटाउँछ, उही उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछ । संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचन सम्बन्धी व्यबस्था अनुसार, निर्वाचन आयोगले फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको   छ । फागुन २९ गते मंगलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुनेछ । मतदान सकिएको एक घण्टापछि गणना हुनेछ । फागुन ३० गते बिहान मुलुकले नयां राष्ट्रपति पाइसक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको प्रस्ताव : पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधन आयोग गठन गरौँ

एसी बिग्रिँदा विमानभित्र यात्रुको बेहाल, कोही बेहोस त कोहीले कपडा फुकाले

सम्बन्धित

एमालेले किरण थापालाई मुख्यमन्त्री बनाउने, जेएन थपलिया संसदीय दलमै कायम

भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण

ढँडार मष्टा माणु : जीवित सांस्कृतिक सम्पदा र पर्यटनको सम्भावना

विद्युतमा लगाइएको कर पुनर्विचार गर्न रास्वपा सांसद आचार्यको माग

विदेशस्थित नेपाली नियोगमा विदेशीभन्दा नेपाली कर्मचारी बढी

विदेशस्थित नेपाली नियोगमा विदेशीभन्दा नेपाली कर्मचारी बढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu