ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेती जलविद्युत आयोजनाको प्राविधीक अध्ययन गर्न समिति गठन


admin
२५ फाल्गुन २०७४, शुक्रबार   ८ : ०३   बजे

काठमाडौं, २५ फागुन । लगानी बोर्डले जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजनाको प्राविधीक अध्ययन गर्न समिति गठन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार काठमाडौमा बसेको बोर्डको २९ औं बैठकले सात सय ५० मेघावाटको उक्त आयोजना अघि बढाउन प्राविधीक अध्ययन गर्ने निर्णय गर्दे समिति गठन गरेको हो । समितिलाई एक महिना भित्र अध्ययन प्रतिवेदन पेश गर्न भनिएको छ ।

चाइना थ्री गर्जेज इन्टरनेसनलले निर्माणसम्बन्धी कार्ययोजना नपठाउनुको कारण पत्ता लगाउन पनि प्राविधीक अध्ययन गर्ने निर्णय गरिएको बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीले जानकारी दिनुभयो । त्यस्तै बैठकले ५ सय मेघावाट बढि जलविद्युत आयोजना निर्माण कार्यका लागी बिभिन्न १० अध्ययन प्रोजेक्टलाई स्वीकृत दिने निर्णय पनि गरिएको उहाले जानकारी दिनुभयो ।

अहिले ५ सय मेघावाट बढि जलविद्युत आयोजना निर्माणको सम्भाव्यताको अध्ययन नभएको अबस्थामा १० अध्ययन प्रोजेक्टलाई काम सुरु गर्न स्वीकृति दिईएको उहाको भनाई छ । बैठकमा प्रधानमन्त्री केप ओलीले बर्तमान सरकार लगानीमैत्री हुने बताउनुभएको थियो । मुलुकको बिकासका लागी जलबिद्युतमा लगानी आवश्यक रहेको भन्दै यस क्षेत्रलाई बिकास गर्नुपर्ने ओलीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu