ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लखनउमा होटलमा एकै परिवारका पाँच जनाको शव भेटियो


एबीसी न्यूज
१८ पुस २०८१, बिहिबार   ६ : १४   बजे

काठमाडौं १८ पुस । भारतमा लखनउको एक होटलमा एकै परिवारका पाँच जनाको शव भेटिएको छ । लखनउको नाका क्षेत्रमा नयाँ वर्षको पहिलो दिन नै एउटै परिवारका पाँच जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकमध्ये आमा र उनका चार जना छोरी रहेका छन् । उनीहरू सबै नयाँ वर्ष मनाउन आगराबाट लखनउ आएका थिए । प्रहरीले मृतक आमाका छोरा अरशदलाई पक्राउ गरेको छ । अरशदले आफूले नै हत्या गरेको स्वीकारेका डीएसपी रवीना त्यागीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

हत्यामा उनका बुबा पनि संलग्न रहेको शङ्कामा प्रहरीले खोजी गरिरहेको छ । प्रारम्भिक अनुसन्धानले पारिवारिक झगडाका कारण आमा र चार जना छोरीको हत्या भएको देखाएको छ ।

प्रहरीका अनुसार हत्या हुनुअघि पाँचैं जनालाई अभियुक्तले नशालु पदार्थ खुवाएका थिए । गला दबाएर र नशा काटेर उनीहरूको हत्या भएको पाइएको छ ।

मृतक दिदिबहिनी सबै २० वर्षमुनिका छन् । उनीहरू नौ वर्षकी आलिया, १९ वर्षीया अलसिया, १६ वर्षीया अक्सा र १८ वर्षीया रहमानी रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group