ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमान दुर्घटनाको जिम्मेवारी लिँदै कोरियाली यातायातमन्त्रीद्वारा राजीनामा घोषणा


एबीसी न्यूज
२३ पुस २०८१, मंगलबार   ७ : २५   बजे

काठमाडौं २३ पुस ।   दक्षिण कोरियाका यातायातमन्त्रीले राजीनामा दिने घोषणा गरेका छन्। १७९ जनाको ज्यान जानेगरी जेजु एयरको विमान दुर्घटनाको जिम्मेवारी लिँदै उनले राजीनामा गर्ने बताएका हुन्।

डिसेम्बर २९ का दिन सो दुर्घटना भएको थियो। जसमा विमानमा सवार २ जना मात्र बाँच्न सफल भएका थिए।  दुर्घटनाको कारण खोजी भइरहेको छ।

‘यो प्रलयका लागि म ठूलो जिम्मेवारी महसुस गर्छु,’ मन्त्री पाक साङ वुले मंगलबार पत्रकार सम्मेलनमा भने।  यद्यपि, उनले उपयुक्त समयमा राजीनामा गर्ने बताएका छन्। त्यसअघि दुर्घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

यातायात मन्त्रालयले सो विमानस्थलको ल्यान्डिङ सिस्टम सुधार गर्ने बताएको छ।  साथै, मन्त्री पार्कले उड्डयन सुरक्षासम्बन्धी कानुनहरूमा पनि सुधार गर्ने वाचा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu