ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मणिमुकुन्दलाई साेझाे सेटमा हराउँदै आर्मी फाइनलमा, उपाधिका लागि पुलिससँग खेल्ने


एबीसी न्यूज
२४ पुस २०८१, बुधबार   ४ : ०४   बजे

काठमाडौं २४ पुस । मणिमुकुन्द भलिबल क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब इन्डो–नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनशिपको फाइनलमा पुगेको हो ।

बुटवलको रामनगर खेलमैदानमा आज भएको दोस्रो सेमिफाइनलमा आर्मीले मणिमुकुन्दलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले पहिलो सेट २८–१८, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले जित्यो । हिजोका लागि तय भएको यो खेल चिसो मौसमका कारण आजका लागि सारिएको हो ।

अब आर्मीले उपाधिका लागि पहिलो सेमिफाइनलको विजेता नेपाल पुलिस क्लबसँग खेल्ने भएको छ । पुलिस भारतको गुजरात स्टेट भलिबल एसोसिएनलाई हराउँदै उपाधि नजिकै पुगेको थियो । प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ । तेस्रो स्थानका लागि भोलि नै खेल हुनेछ ।

इन्डो–नेपाल भलिबलको विजेताले सात लाख, उपविजेताले तीन लाख ५० हजार, तेस्रो हुनेले एक लाख ७५ हजार र चौथो हुने टोलीले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हतियारबाट डिजिटल अपराधसम्म : बदलिँदो अपराधसँगै प्रहरी अनुसन्धानमा पनि नयाँ चुनौती

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सर्वसाधारणका लागि चाँडै खुल्ने

सम्बन्धित

लिनिङ १४औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८३ को शीर्ष आठको सेमिफाइनल समीकरण पूरा भएको छ ।

क्यूकेएस अन्तरविद्यालय फुटसलमा काष्ठमण्डप, जोन डेवी र भक्तपुर निस्ट च्याम्पियन

एसीसी प्रिमियर कपको तयारीमा नेपाल, भारतमा १० दिनको क्याम्प

क्यानडाको हारले नेपाललाई विश्वकप लिग–२ मा राहत

मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा १०औँ राष्ट्रिय खेलकुद

सुदूरपश्चिम रोयल्सको आधिकारिक इन्टरनेट साझेदार बन्यो सुबिसु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu