ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको उपाधिका लागि आज आर्मी र पुलिस खेल्दै


एबीसी न्यूज
२५ पुस २०८१, बिहिबार   ८ : २०   बजे

काठमाडौं २५ पुस । इन्डो–नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनशिपको उपाधीका लागि आज दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब खेल्दैछन् । हिजो मणिमुकुन्द भलिबल क्लबलाई हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

पुलिस क्लबले सेमिफाइनलमा भारतको गुजरात स्टेट भलिबल एसोसिएनलाई हराउँदै अस्ति मङ्गलवार नै फाइनलमा स्थान बनाइसकेको थियो । दोस्रो सेमिफाइनलमा आर्मी र मणीमुकुन्द क्लब खेल्दा चिसोका कारण खेल स्थगित भएको थियो ।

यो खेल हिजो भएपछि हिजैका लागि तय भएको फाइनल खेल आजलाई सरेको हो । तेस्रो स्थानका लागि पनि आजै खेल हुनेछ ।

इन्डो–नेपाल भलिबलको विजेताले सात लाख, उपविजेताले तीन लाख ५० हजार, तेस्रो हुनेले एक लाख ७५ हजार र चौथो हुने टोलीले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज बढ्यो डलर, कुवेती र बहराइन दिनारको भाउ; युरो र अस्ट्रेलियन डलर भने घटे

त्रिभुवन विमानस्थलबाट ७२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद, चिनियाँ नागरिक पक्राउ

सम्बन्धित

‘ह्यान्ड अफ गड’को ऐतिहासिक बल ५२ करोड रुपैयाँभन्दा बढीमा लिलामी

जैसवाललाई आईसीसीको कारबाही, म्याच फीको २५ प्रतिशत जरिवाना

टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ को पहिलो जित

नेपाल ‘ए’ले होबर्टलाई १५५ रनको लक्ष्य दियो

तेस्रो एसियाड खेल्दै आर्हन्त र विपना, स्क्वासमा सुखद नतिजाको आशा

नेपाल ‘ए’ आज होबर्टसँग भिड्दै, पहिलो जितको खोजीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu