ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा राति भागदौड मच्चिँदा ४ जनाको मृत्यु


एबीसी न्यूज
२५ पुस २०८१, बिहिबार   ९ : ११   बजे

काठमाडौं २५ पुस । भारतीय राज्य आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा बुधबार राति भागदौड मच्चिँदा ४ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मन्दिरको वैकुण्ठद्वारको दर्शनका लागि टोकन वितरण गरिँदै गर्दा यो घटना भएको हो।

यस क्रममा भागदौड मच्चिँदा धेरै मानिस घाइते पनि भएका छन्।

आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले भागदौडमा चार श्रद्धालुको मृत्यु भएकामा दुःख व्यक्त गरेका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार, तिरुमाला हिल्समा अवस्थित भगवान् वेंकटेश्वर स्वामी मन्दिरमा वैकुण्ठद्वार दर्शनका लागि टिकट लिन तिरुपति मन्दिरका धेरै भक्तजन दौडिरहेका थिए।

जनवरी १० मा सुरु हुने १० दिने वैकुण्ठद्वार दर्शनका लागि भारतभरबाट सयौँ भक्तजन त्यहाँ पुगेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लघुवित्त तथा सहकारी पीडितको सडकमा धर्ना, वार्ता नभएसम्म नहट्ने अडान, सडकमै रात बिताए

पूर्वप्रधानमन्त्रीका सचिवालयसँग जोडिएका व्यक्तिमाथि अख्तियारको अनुसन्धान तीव्र

सम्बन्धित

पेजेस्कियान सेप्टेम्बरमा ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत आउने

निरंकुशता स्वीकार गर्दैनौं : डा. शेखर कोइराला

इरानसँग तनावबीच अमेरिकी नौसेनाले ‘अब्राहम लिंकन’को स्थानमा ‘जर्ज वासिङ्टन’ पठाउने

चीनलाई भन्सार छल्न ४० भन्दा बढी देशले सहयोग गरेको अमेरिकाको आरोप

ट्रम्पको कार्यकाल सकिएसम्म युद्ध लम्ब्याउने संकेत, ‘अमेरिकालाई थकाउने’ इरानको रणनीति

उत्तराखण्डको निर्माणाधीन सुरुङमा पहिरो, सात कामदारको मृत्यु, तीन बेपत्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu