ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ईग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदै


एबीसी न्यूज
१२ माघ २०८१, शनिबार   १ : ४५   बजे

काठमाडौं १२ माघ । ईग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । नेपाली समयअनुसार आज राति पौने ९ बजे लिभरपुल र इपस्विच टाउन, ब्राइटन र एभर्टन, साउथह्याम्पटन र न्यूक्यासल, आर्सनल र उल्भ्स तथा बर्नमाउथ र नटिङ्घम फरेस्टले खेल्दैछन् ।

अङ्कतालिकामा २१ खेलमा ५० अङ्कसहित लिभरपुल शीर्ष स्थानमा छ । त्यस्तै २२ खेलमा समान ४४ अङ्कसहित आर्सनल दोस्रो र नटिङघम फरेस्ट तेस्रो स्थानमा छ ।

त्यस्तै आज राति सवा ११ बजे चेल्सी र म्यानचेस्टर सिटीबीच खेल हुनेछ । चेल्सी २२ खेलमा ४० अङ्कसहित तालिकाको चौथो र सिटी २२ खेलमा ३८ अङ्कसहित पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निलम्बनकै बीच अजरबैजानमा यु–१५ विश्वकप फेस्टिभल खेल्दै नेपाल

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

सम्बन्धित

क्यानडाको हारले नेपाललाई विश्वकप लिग–२ मा राहत

मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा १०औँ राष्ट्रिय खेलकुद

सुदूरपश्चिम रोयल्सको आधिकारिक इन्टरनेट साझेदार बन्यो सुबिसु

एन्फा निलम्बनबारे राखेप बैठकमा सामान्य जानकारी मात्रै, तदर्थ समिति गठन तत्काल रोकियो

डिकवेलाले लुम्बिनीबाटै एनपीएल खेल्ने

एभरेस्ट महिला भलिबल लिगमा नयाँ टोली ‘सुदूरपश्चिम रोयल वारियर्स’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu