ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भावनात्मक छाप पारेको मिसेल ओबामाको भनाई


admin
१३ श्रावण २०७४, शुक्रबार   ११ : ०४   बजे

अमेरिका, १२ साउन । बिगत देखिको परम्परालाई तोड्दै पहिलो अश्वेत प्रथम महिला बन्दा व्यक्त भएका केही प्रतिक्रियाले आफूमा केही चिरस्थायी भावनात्मक छाप छोडेको मिसेल ओवामाले बताउनुभएको छ ।

विमिन्स फोन्डेसन अफ कोलोराडोले बुधबार राति गरेको कार्यक्रममा बोल्दै ओबामाले सो कुरा बताउनुभएको हो । आफूलाई अश्वेत भएकै कारण एक किसिमको बाँदर (एप)सँग तुलना गरेकासम्मका प्रसङ्ग कोट्याउँदै “मेरो आठ बर्षको सरकारी सेवाको अनुभवले बास्तवमै राष्ट्रका लागि कडा काम गरेको अनुभुति भएको छ,” अमेरिकी एक अनलाइन पत्रिकाले उहाँको भनाइलाई उद्धृत गर्दै लेखिएको छ । “अझैपनि हाम्रो मुलुकमा मेरो वर्ण कालो भएका कारण मलाई नदेख्ने समाज रहेछ,” उहाँले थप्नुभयो ।


ओवामाले आफूले महिलाका जीवनमा आउने सानाभन्दा साना भावनात्मक पीडालाई बुझ्नसक्ने संसारको परिकल्पना गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी अझै बिउँझिदै छौं ।”

आफूले समाजको परिवर्तनका लागि सार्वजनिक सुविधा नखोज्ने तर आफू र पूर्व राष्ट्रपति बाराक ओबामा सार्वजनिक चासोका बिषयमा सुधारका लागि कार्यरत रहिरहने उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

माजिद अन्सारी पक्राउ प्रकरणबारे रास्वपा सांसद खरेलको कडा चेतावनी ‘प्रहरीको अनुहारमा बालेन र सुदन गुरुङ’

सम्बन्धित

साधारण मानिस हुनुको असह्य चिन्ता

स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा, युद्ध चर्किने इरानको चेतावनी

हर्मुजमा युद्धको उल्टोगणना: ट्रम्पको आदेशपछि अमेरिकाको नयाँ आक्रमण, इरानको कडा प्रतिशोध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

अमेरिकी बमबारीपछि इरानको प्रतिकारात्मक आक्रमण, बहराइन, कुवेत, ओमान र जोर्डनमा अमेरिकी सैन्य अड्डा लक्षित भएको दाबी

इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu