ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुहार दुरुस्तै देखिएपछि भाईरल भएका यी शरणार्थी


admin
४ चैत्र २०७४, आइतबार   ३ : ५५   बजे

काठमाडौं, ४ चैत । माथिको बाँयाको फोटो एक अफगानी शरणार्थीको हो । उनको मुहार बलिउड महानायक अमिताभ बच्चनको मुहारसंग दुरुस्तै मेल खाएपछि उनी अहिले चर्चाको शिखरमा छन् ।

शाबुज नाम गरेका ६८ वर्षीय उक्त अफगानी शरणार्थी यतिबेला पाकिस्तानमा बसोबास गर्दै आइरहेका छन्।

चस्मा लागाएर हलुका दाह्री पालेका शाबुजको तस्वीर अभिनेता अमिताभसँग मेल खाएपछि उनी यतिबेला चर्चामा छाएका छन्।

केही चर्चित भारतीय मिडियाहरूले पनि अमिताभसँग उक्त शरणार्थी को फोटो मिलेको भनी समाचार प्रसारण गरेपछि उनी भाइरल बनेका थिए।

जनवरी २७ सन् २०१७ मा फोटोग्राफर स्टेभ म्याककरीले उक्त शरणार्थीको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेका थिए। फोटोग्राफर म्याककरीले जनाएअनुसार धेरैजना अफगानीहरूले आफ्नो नाममात्र बताउने गर्छन्। यसकारण पनि ती शरणार्थीबारे पूर्ण विवरण थाहा पाउन सकिएको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपछि रास्वपाले बोलायो सर्वदलीय बैठक, राहत–उद्धारदेखि पुनःस्थापनासम्म छलफल हुने

रसुवागढीको विपत्तिले सातै प्रदेशलाई रुवायो : व्यापारिक नाकादेखि जलविद्युत्का दक्ष जनशक्तिसम्म तहसनहस

सम्बन्धित

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

गाईजात्रा सुरु : दिवङ्गत आफन्तको सम्झनामा राजधानीमा झाँकी र नगर परिक्रमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu